FAQs Complain Problems

सार्बजनिक सुनवाई  वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुखज्यू, नगर उप-प्रमुख ज्यु, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधी, कर्मचारी , बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायत स्थानिय आम जनताको उपस्थिती रहेको

 सार्बजनिक सुनवाई  वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवज्युको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख ज्यु, नगर उप-प्रमुख ज्यु, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधी, कर्मचारी , बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायत स्थानिय आम जनताको उपस्थिती रहेको थियो।

आज यहि मिती २०८० साल अषाढ ३१ गते आइतबारका दिन यस बहुदरमाई नगरपालिकाको आयोजना र सहयोगी नेपालको सहजिकरणमा यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ७ को श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय, फुलकौलको प्रांगणमा सार्वजनिक सुनुवाई कार्यक्रम वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवज्यूको अध्यक्षता,नगर प्रमुखज्यूको प्रमुख आतिथ्य, नगर उप-प्रमुखज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यूको बिशेष आतिथ्य तथा अन्य जनप्रतिनिधी, कर्मचारी , बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायत स्थानीय आम जनताको उपस्थितीमा सु-सम्पन्न भयो।

आर्थिक वर्ष: