FAQs Complain Problems

सुचना ! सुचना !! मोटरसाईकल हराएको सुचना !!!

सुचना !               सुचना !!                      मोटरसाईकल हराएको सुचना !!!

आज यहि मिती २०७९ फागुन १२ गते शुक्रबारका दिन ३ः३० बजे तिर यस बहुदरमाई नगरपालिका अन्तर्गत पञ्जिकरण शाखा मा कार्यरत प्रबिन्द कुमार साहले चलाईरहेको मोटरसाईकल सुपर स्पेलेण्डर सवारी नं. प्र २-०३-००१ ब ५८ रहेको मोटरसाइकल जिराभवानी गाउपालिकाको कार्यालयमा गई पञ्जिकरण शाखाको एम.आई.एस अपरेटर संग भी पी एन सम्बन्धी बिषयमा समन्वय गरी फर्किएको बेला जिराभवानी गा.पा नजिक रहेको मन्दिर दर्शन गर्ने शिलसिलामा निजको मोटरसाइकल चोरी भएको ब्यहोरा अनुरोध छ।
साथै हराएको मोटरसाईकल यदि कसैले हेर्न साथ बहुदरमाई नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी चौकी वा जिला प्रशासन कार्यालयमा जानकारी गरिदिनहुन् समेत अनुरोध छ।
 

आर्थिक वर्ष: