FAQs Complain Problems

स्थानिय तह संस्थागत क्षमता स्वः मुल्यांकन (LISA) अभिमुखिकरण तथा सहजिकरण कार्यक्रम संचालन भएको हो।उक्त कार्यक्रममा सबै वडा का जनप्रतिनीधी, निमीत्त प्रमुख प्रशासकिय अधिकृत लगायत यस न.पा का सबै शाखाका कर्मचारीको समेत उपस्थिती रहेको हो।

आज यहि मिती 2078 असार 1 गते यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा स्थानिय तह संस्थागत क्षमता स्वः मुल्यांकन (LISA) अभिमुखिकरण तथा सहजिकरण कार्यक्रम संचालन भएको हो।उक्त कार्यक्रममा सबै वडा का जनप्रतिनीधी, निमीत्त प्रमुख प्रशासकिय अधिकृत लगायत यस न.पा का सबै शाखाका कर्मचारीको समेत उपस्थिती रहेको हो।

आर्थिक वर्ष: