FAQs Complain Problems

२०७६/२०७७ मा संचालन गर्नु पर्ने सम्पुर्ण आयोजनाहरु संचालनका लागि आवश्यक पर्ने सम्पुर्ण कागजात सहित मिती २०७७ जेष्ठ ३२ गते भित्र यस बहुदरमाई नगरपालिकाको कार्यालयमा सम्झोताको लागि पेश गर्न सबै उपभोक्ता समितीहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरीएको छ।

                                                          !!! सुचना सम्बन्धमा !!!

उपरोक्त सम्बन्धमा आर्थिक बर्ष २०७६/२०७७ मा संचालन गर्नु पर्ने सम्पुर्ण आयोजनाहरु संचालनका लागि आवश्यक पर्ने सम्पुर्ण कागजात सहित मिती २०७७ जेष्ठ ३२ गते भित्र यस बहुदरमाई नगरपालिकाको कार्यालयमा सम्झोताको लागि पेश गर्न सबै उपभोक्ता समितीहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरीएको छ। अन्यथा समयमा प्राप्त हुन नआएको योजनाहरुको सम्झोता गरिने छैन, साथै कार्यादेश लिइ काम सम्पन्न भएका आयोजनाको उपभोक्ता समितीहरुले यहि मिती २०७७ असार १५ गते भित्र बिल, भर्पाई, भुक्तानिको निवेदन, प्राबिधिक मुल्यांकन, ऊपभोक्ता समितिको निर्णय, अनुगमन समितिको निर्णय, सार्बजनिक लेखा परिक्षणको प्रतिवेदन, वडा कार्यालयको सिफारिष लगायत अन्य आवश्यक कागजातहरु सहित भुक्तानिको लागी पेश गर्न हुन् जानकारी गराईन्छ।

आर्थिक वर्ष: