सेवा प्रकार:
लाग्ने समय: 
१ दिन 
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष 
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
रु. ५० 
आवश्यक कागजातहरु: 
निवेदन पत्र, आमा÷बाबुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाण, शैक्षिक प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, पति,आमा÷बाबुको नागरिकता प्रमाणपत्र, बसाई सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी प्रमाणपत्र, नेपालमा विवाह भई आएको भारतीय महिलाको हकमा रासन कार्ड, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस, प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि, अंगीकृत नागारिकताको हकमा साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु।।।।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                    