यही मिती २०७६/०३/०८ र २०७६ साल असार ९ गते यस बहुदरमाइ नगरपालिकाको सभाहल मा संचालन हुने नसर्ने रोग सम्बन्धि जनप्रतिनिधी , शिक्षक, कर्मचारी तथा स्वाश्थ्यकर्मीहरु को लागि २ दिने तालिमको पहिलो दिनमा डाक्टर दिपेन्द्र मण्डल र डाक्टर लक्ष्मण ज्यु ले नसर्ने रोग सम्बन्धी जानकारी मुलक शिक्षण तथा जानकारी प्रदान गर्नु भएको हो।