हाल बिश्वमा फैलिरहेको बिश्वब्यापी महामारी कोरोना भाईरस, COVID 19 को संक्रमण रोकथाम नियन्त्रणको लागी न.पा अन्तर्गत रहेका स्वास्थय चोकिहरुलाई सचेत र सावधानीको लागी सेनिटाइजर,मास्क,साबुन,डिटोल आदि स्वास्थय चोकि प्रमुखहरुलाइ स्वास्थय शाखा प्रमुख श्री राज किशोर प्रसाद ज्युको संयोजकत्वमा कार्यक्रमको आयोजना गरि तथा स्वास्थय चोकि प्रमुखसंगको अन्तरक्रिया यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु बाट आज मिती २०७६ साल चैत्र १० गतेका दिन सेनिटाइजर,मास्क,साबुन,डिटोल,बाल्टी,जग आदि बितरण गरियो तथा आ-आफ्नो कार्यस्थलमा प्रदर्शन सहित संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धी बिभीन्न क्रियाकलापहरु संचालन गर्नेगराउने ।