FAQs Complain Problems

वडा नं. ७  मा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित  रहको गरिब,असहय, र दलित व्यक्तिलाई 15 केजि चामल,2 के जि दाल, 1केजि नुन,0.5 केजि तेल, र 200 नगद वितरण गरियो...

आज यहि मिती २०७७ साल बैशाख २ गते मंगलबार यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं. ७  मा श्री प्रभु राउत कुर्मी ज्युको  अध्यक्षतामा तथा राहत बितरण सर्बदलिय समिति अनुसार ,स्थानिय सुरक्षाकर्मीको रोहवरमा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित  रहको गरिब,असहय, र दलित व्यक्तिलाई 15 केजि चामल,2 के जि दाल, 1केजि नुन,0.5 केजि तेल, र 200 नगद वितरण गरियो

आर्थिक वर्ष: