आज यहि मिती २०७५/२/३० गते विश्रामपुर वडा न. ९ मा स्वास्थ्य चौकी मा २४ घन्टे क्षयरोग मैत्री सेवा केन्द्र स्थापना अभिमुखीकरण कार्यक्रम मा वडा अध्यक्ष श्री रबि गुप्ता ज्यु को अध्यक्षतामा स्वास्थ्य संयोजक श्री बिदुर उप्रेती ज्यु को उपस्थिति मा यो कार्यक्रम गरियो