FAQs Complain Problems

ग्यालरी

आज यही मिती २०७७ साल असोज ७ गते यस बहुदरमाई नगरपालीकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा तथा समपुर्ण ९ वडा का वडा अध्यक्ष ज्युहरु,सबै वडा सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री तिर्थराज पौडेल ज्यु लगायत यस नगरपालिका का सबै कर्मचारी,पत्रकार ज्युहरु को उपस्थितीमा सफल पांचौ नगरसभा सार्बजनिकिकरण तथा समापन कार्यक्रमका केही झलक।

मिति: 09/23/2020 - 21:06
नगर प्रमुख ज्यु, नगर उप-प्रमुख ज्यु तथा प्रमुख प्रशासकिय अधिकृत ज्यु संगै को तसबिर।, नगर प्रमुख ज्यु दिप प्रजवलन गर्दै।, नगर प्रमुख ज्यु दिप प्रजवलन गर्दै।, , , , , , , , , , , , , , ,

आज यहि मिती २०७७ साल असार २८ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नः९ का निवासी किशोरी राउत कुर्मिको छोरा कतारमा दुर्घटनामा परि निधन भएको र लकडाउन का कारण लाश आउन ढिलाइ भएको समेतमा कसैले लास घरसम्म ल्याउन सहयोग नगरेको एवं काज-किरीया खर्च बापत समेत सहयोग नपाएको अवस्था मा यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।

मिति: 07/12/2020 - 18:19
नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।

आज मिती २०७७ साल अषाढ १५ गते यस बहुदरमाई नगरपालिकाको आ.ब. ०७७/०७८ का लागि पाँचो नगरसभा को उदघाटन समारोह नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा आ.ब. २०७७/२०७८ को निती,कार्यक्रम एवम् बजेटको शारांस प्रमुख प्रशासकिय अधिकृत श्रि तिर्थराज पौडेल ज्यु द्वारा प्रसतुत गरियो जस्मा बजेटको शारांस यस प्रकार रहेको छ्।

मिति: 06/29/2020 - 19:43
नगर प्रमुख ज्यु आफ्नो बक्तब्य राख्दै। , नगर प्रमुख ज्यु  दिया बालेर पाचौ नगरसभा को उद्घाटन गर्दै । , , , , , , , , , , , , , , , , , ,

यहि मिती २०७७ साल असार १ गते यस बहुदरमाई नगरपालिका अन्तरगत वडा नं ४ मा यस नगरपालिकाको तर्फ बाट 510 परिबारलाइ 25 केजि चामल तथा 500 रुपैया नगद राहत बितरण गरियो र प्रदेश बाट ९० परिवार लाई एक थान साबुन, नुन १ केजि, दाल २ केजी, स्वाबिन आधा केजी गरी 90 प्याकेट बितरण गरियो।

मिति: 06/17/2020 - 10:32
, , , , , ,

आज मिति २०७७ साल जेठ २१ गते  यस बहुदरमाई नगरपालिकाको नगर प्रमूख श्री नितेन्द्र प्रसाद साह र वडा नं.७ का  वार्ड अध्यक्ष  श्री प्रभु पटेल को तर्फ बाट आज बहुदरमाई नगरपालिका वार्ड नम्बर 7 मा नगरपालिका को तर्फ बाट 20 किलो चामल र 500 रूपयाँ। र प्रदेश सरकार को तर्फ बाट 25 किलो चामल, 2 किलो दाल,1 किलो तेल, 0.5 किलो सहबिन, 1 केजी नुन र एउटा साबुन दोस्रो चारण राहत बितरण गरियो ।

मिति: 06/03/2020 - 22:38
, , , , , , , ,

आज मिति २०७७/०२/१८ गते बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र साह ज्युको प्रमुख अतिथित्व्मा बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।जसमा वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु ले पुजा अर्चना गर्नु भयो साथै उपस्थितिमा राजदेव यादव, सब-इन्जिनियर इश्वर देव यादव, शिव पटेल ,धुरुप कुशवाहा,केदार साह, बिनोद रौनियार,मगनी साह इत्यादि हरुको सह्भागिता रहेको हो।

मिति: 05/31/2020 - 22:32
बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।, बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।

सम्पुर्ण नगरबासी तथा हाम्रो सबै मुस्लिम दाजु भाइ मा यस महान एतिहासीक पर्ब ईद को उपल्क्षयमा सबैलाइ मंगलमय् सुभकामना।

मिति: 05/24/2020 - 10:09
सम्पुर्ण नगरबासी तथा हाम्रो सबै मुस्लिम दाजु भाइ मा यस महान एतिहासीक  पर्ब ईद को उपल्क्षयमा सबैलाइ मंगलमय् सुभकामना।

आज बहुदार माई नगरपालिका को प्रमुख नितेन्द्र शाह र वार्ड नं 7 को वार्ड अध्यक्ष प्रभु पटेल बाट कीटनाशक औषधि छिरयो.....

मिति: 03/30/2020 - 20:12
, , ,

आज मिति २०७६/१२/१४ गते यस बाहुदरमाइ ना.पा. वार्ड न.02 बैरिया टोलमा श्री नगर प्रमुख नितेन्द्र साह र वार्ड अध्याक्ष जितेन्द्रा पतेल र स्वास्थ चौकिका कर्मचारी ज्यु बात घर घरमा माक्स साबुन सेनिताइजर वितरण गर्नुको साथै टोल टोलमा लामखुट्टे मर्ने औसधी छर्ने काम पनि भाइरहेको छ।

मिति: 03/30/2020 - 20:00
, , , ,

Pages