FAQs Complain Problems

सूचना तथा समाचार

फुलकौल टोलमा शहरी बिकाश मन्त्रालयको सहयोगमा पक्कि ठुलो नाला निर्माण कार्यको शिलान्यास यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा गरियो।

आज यहि मिती २०७९ साल चैत ३० गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७, फुलकौल टोलमा शहरी बिकाश मन्त्रालयको सहयोगमा फुलकौल गाँउको लाईफ-लाइन मानिने मुख्य पइन पक्कि ठुलो नाला निर्माण कार्यको शिलान्यास यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु एवम् वडा अध्यक्ष श्र

Pages