FAQs Complain Problems

सूचना तथा समाचार

सबै वडाहरु लाई सुचित गरिदै।। अति बिपन्न तथा गरिबिको रेखामुनिमा पर्ने पराल र घरको छाना ल्याउने कार्य भइरहेकोले १० दिन भित्र निबेदन मांग गरि कार्यालयमा पठाइ दिन हुन अनुरोध छ।।।

सुरक्षित नागरीक आवास कार्यकर्ममा सहभागी हुनका लागी सबै वडाहरुमा अति बिपन्न तथा गरिबिको रेखामुनिमा पर्ने पराल र घरको छाना ल्याउने कार्य भइरहेकोले १० दिन भित्र निबेदन मांग गरि कार्यालयमा पठाइ दिन हुन अनुरोध छ।

Pages