FAQs Complain Problems

आवश्यक अभिभावकहरुमा छोरी बिमा कार्यक्रमको फारम संकलन सम्बन्धमा जानकारी।

सम्पूर्ण नगरबासीका लागी अत्यन्त महत्वपूर्ण सुचना !

यस बहुदरमाई नगरपालिका अन्तर्गत सबै ९ वटै कार्यालयमा तथा सबै आवश्यक अभिभावकहरुमा छोरी बिमा कार्यक्रमको फारम संकलन सम्बन्धमा जानकारी।
फारम download गरि भर्नको लागी हाम्रो official Facebook page: Bahudarmai Municipality बाट हेर्न् र download समेत गर्न सकिन्छ। र
official website: www.bahudarmaimun.gov.np मा गएर् सुचना तथा समाचार section बाट गर्न सकिन्छ।
बिशेष जानकारीका लागी सुचना अधिकारी भाष्कर कुमार पाण्डेय लाई सम्पर्क गर्न सकिन्छ।
मोबाईल नंः 9819245447, 9816216597
 

आर्थिक वर्ष: