FAQs Complain Problems

नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यालय पर्साका प्रतिनिधीलाई यस नगरबासिहरुलाई आपतकालिन अवस्थामा रगतको खाचो परेमा निशुल्क रुपले पाउनेगरी नगरपालिका बाट रु. १,००,०००/- को चेक प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती बाट हस्तानान्तरण् गरियो।

आज यहि मिती 2079/01/05 गतेका दिन नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यालय पर्साका प्रतिनिधीलाई यस नगरबासिहरुलाई आपतकालिन अवस्थामा रगतको खाचो परेमा निशुल्क रुपले पाउनेगरी नगरपालिका बाट रु. १,००,०००/- को चेक प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती बाट हस्तानान्तरण् गरियो।

आर्थिक वर्ष: