FAQs Complain Problems

बहुदरमाई नगरपालिकाको आ.ब. २०७९/०८० को लागी ८ ओ नगरसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

आज मिती २०७९/०३/१० गते शुक्रबार बहुदरमाई नगरपालिकाको आ.ब. २०७९/०८० को लागी ८ ओ नगरसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

उप-प्रमुख श्री सुसमा कुमारी कुशवाहा द्वारा ११ पन्नाको निती,कार्यक्रम तथा प्रस्तावित वजेट उक्त सभामा प्रस्तुत गर्नुभएको थियो। संघिय सरकार,प्रदेश सरकार,आनतरिक श्रोत, सामाजिक सुरक्षा, अन्य श्रोत गरि कुल ६०,०६,०३,८७२/- बराबरको आय अनुमान गरिएको छ।

*कार्यालय संचालन तथा संस्थागत बिकाशमा रु. ६५४,८०,०००/-

*बन बाताबारण तथा बिपद ब्यवस्थापनमा रु. १२,५००,०००/-

*पूर्बाधार बिकाशमा रु. ९५०,२५,०००/-

*सामाजिक बिकाश क्षेत्रमा रु. ३२५,५०,०००/-

*आर्थिक बिकाश क्षेत्रमा रु.२०५००००/-

मर्मत सम्भार कोष,सम्पुरक कोष लगायत अन्य शसर्तका कार्यक्रमहरु तय गरि कार्यक्रम संचालन गरिने छ।

आर्थिक वर्ष: