FAQs Complain Problems

बार्षिक निती तथा कार्यक्रम तर्जुमा सम्बन्धि राय सुझाव उपलब्ध गराईदिने सम्बन्धी सार्बजनिक सुचना।

सुचना !                   सुचना !!                       सुचना !!!

बार्षिक निती तथा कार्यक्रम तर्जुमा सम्बन्धि राय सुझाव उपलब्ध गराईदिने सम्बन्धी सार्बजनिक सुचना।

यस बहुदरमाई नगरपालिका,पर्साको आगामी आर्थिक बर्ष २०७९/०८० को बार्षिक निती तथा कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकोले सम्पूर्ण नगरबासी, नगरपालिका स्थित सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यालय/निकाय/प्रतिस्ठान एवं संघ-संस्थाहरु लगायतका सरोकारवालाहरु सबैले आगामी आ.ब को बार्षिक निती तथा कार्यक्रममा समाबेस गर्नुपर्ने बिषयहरुका सम्बन्धमा रचनात्मक सुझावहरु नगरपालिकाको ईमेल ठेगाना bahudarmaimun@gmail.com मा मिती २०७९ अषाढ ८ गते भित्र लिखित रुपमा उपलब्ध गराई सहयोग गरिदिन हुन् सम्बन्धित सबैमा जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ

आर्थिक वर्ष: