FAQs Complain Problems

हाेली मिलन समाराेह २०७८ सम्पन्न भएकाे छ ।

हाेली मिलन समाराेह २०७८ सम्पन्न भएकाे छ ।

यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा बहुदरमाई न.पा.का क्रमचारीहरूकाे हाेली मिलन समाराेह २०७८ सम्पन्न भएकाे छ । उक्त समारोहमा नि. प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती ,राजनितिज्ञ राजदेव प्रसाद यादव,धुरुप कुशवाहा ,रबि गुप्ता ,लगायत यस नगरपालिका स्थित सबै कर्मचारीजनको समेत उपस्थिति रहेको थियाे ।

आर्थिक वर्ष: