FAQs Complain Problems

सूचना तथा समाचार

अन्तिम नतीजा प्रकाशन सम्बन्धमा।

अन्तिम नतीजा प्रकाशन सम्बन्धमा।

यस बहुदरमाई नगरपालिकामा २०८० फागुन २७ गते देखी २०८० चैत्र ५ गते सम्म दादुरा-रुबेला खोप अभियान संचालन हुदैछ। आफ्नो नजिक पर्ने बिधालय, खोप केन्द्र, वा स्वास्थ्य संस्थामा गई ९ महिना देखी १५ बर्ष सम्मका बालबालिकालाई दादुरा-रुबेला खोप लगाउन हुन अनुरोध छ।

दादुरा रुबेला खोप अभियान २०८०/०८१ लाई सफल बनाउन पालिका खोप समन्वय समितिको संयोजक एवं नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा पालिका खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न भयो ।

आज मिति २०८०/११/१३ गते यस बहुदरमाई नगरपालिकामा यही मिती २०८०/११/२७ गते देखि २०८०/१२/०५ गतेसम्म संचालन हुन गइरहेको दादुरा रुबेला खोप अभियान २०८०/०८१ लाई सफल बनाउन पालिका खोप समन्वय समितिको संयोजक एवं नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा पालिका खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न भ

यही मिती २०८० साल फागुन ०९ गतेका दिन यस बहुदरमाई नगरपालिकाको स्वास्थ्य शाखामा पालिका स्तरमा क्षयरोग कार्यक्रममको अर्धवार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण गोष्ठी सम्पन्न भएको केही झलक....

नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहाज्युको प्रमुख आतिथ्यमा नगर स्तरिय महिलाहरुको लागी निःशुल्क सिलाई कटाई तालिम कार्यक्रमको उद्घघाटन गरियो। साथै उक्त कार्यक्रमको अध्यक्षता पूर्ब वडा अध्यक्ष केदारनाथ तिवारी द्वारा गरियो

आज मिती २०८० साल फागुन ८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ६, गम्हरियामा नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहाज्युको प्रमुख आतिथ्यमा नगर स्तरिय महिलाहरुको लागी निःशुल्क सिलाई कटाई तालिम कार्यक्रमको उद्घघाटन गरियो। साथै उक्त कार्यक्रमको अध्यक्षता पूर्ब वडा अध्यक्ष केदारनाथ तिवारी

Pages