FAQs Complain Problems

सूचना तथा समाचार

सुचना ! सुचना !! सुचना !!!

सुचना ! सुचना !! सुचना !!!

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री महाबिर साह मा.बी नगरदाँहामा  ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु एवम् वडा अध्यक्ष श्री दिनेश प्रसाद याद

आज यहि मिती २०८० साल साउन ८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ३ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री महाबिर साह मा.बी नगरदाँहामा  ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु

सम्पती बिवरण बुझाउने सम्बन्धमा।

सम्पती बिवरण बुझाउने सम्बन्धमा।

खानेपानीको त्रासदी भएको कारण नगर प्रमुख ज्यूसामु जनताको आहवानमा स्व्यम् नगर प्रमुखज्यूको पहलमा उक्त स्थानमा पर्ने सबै घरधुरीलाई खाने पानीको ब्यवस्था गरेको केही झलक....

आज यहि मिती २०८० साल साउन १ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ३ पदमौल मा खानेपानीको त्रासदी भएको कारण नगर प्रमुख ज्यूसामु जनताको आहवानमा स्व्यम् नगर प्रमुखज्यूको पहलमा उक्त स्थानमा पर्ने सबै घरधुरीलाई खाने पानीको ब्यवस्था गरेको केही झलक....

सार्बजनिक सुनवाई  वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुखज्यू, नगर उप-प्रमुख ज्यु, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधी, कर्मचारी , बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायत स्थानिय आम जनताको उपस्थिती रहेको

आज यहि मिती २०८० साल अषाढ ३१ गते आइतबारका दिन यस बहुदरमाई नगरपालिकाको आयोजना र सहयोगी नेपालको सहजिकरणमा यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं.

नेशनल मेडिकल कलेजमा भर्ना भई उपचारको शुल्क तिर्न नसक्दा डिस्चार्ज हुननसकेकोले आज यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन ज्युको अग्रसरतामा निजको बक्यौता रकम चुक्ता गरी डिस्चार्ज गराईयो।

यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ३, पदमौल निवासी दलथमन हजाम मिती २०८० साल जेष्ठ १९ गते मा नेशनल मेडिकल कलेजमा भर्ना भई उपचारको शुल्क तिर्न नसक्दा डिस्चार्ज हुननसकेकोले आज यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन ज्युको अग्रसरतामा निजको बक्यौता रकम चुक्ता गरी डिस्चार्ज गराईयो।

Pages