सामाजिक सुरक्षा भत्ता तेस्रो किस्ता खाने लाभग्राहीहरुको लगतकट्टा गरिने भएकोले निम्न स्थान र समयमा वडा सचिवहरु उपस्थित भइ दिन हुन् जानकारी साथ अनुरोध छ।
यहि मिती २०७९ साल चैत ४ गते देखी ६ गते सम्म यस बहुदरमाई नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई परिमार्जित HMIS Tools बारे अभीमुखिकरण सम्पन्न भएको केहि झलक...
आज यहि मिती २०७९ साल चैत ६ गतेका दिन बिहान यस बहुदरमाई नगरपालिका अन्तर्गत रहेको श्री संसारी माइ प्याज गानो उतपादन क्लस्टर-१ वडा नं ६, श्री सितलमाई प्याज गानो उतपादन क्ल्स्टर नं २ वडा नं ८ र श्री राम प्याज गानो उतपादन समुह क्लस्टर वार्ड नं ७ साथै एकदिने गोष्ठी मा वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादव
आज यहि मिती २०७९/१२/०५ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरुमा मलखाद सम्बन्धी समस्या आइरहेको हुनाले वडा नं ५,६,र ७मा अनुगमन स्वरुप नगर उप-प्रमुख सुषमा कुमारी कुशवाहा र कृषी शाखामा रहेका राम जनम साह तेली द्वारा सोधागमन् गरिएको केही झलक...
आज यहि मिती २०७९ चैत २ गतेका दिन यस बहुदरमाई नगरपालिकाको सभा हलमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा नवौ नगरसभा सम्पन्न भएको हो,निजको अध्यक्षता संगै नगर उप-प्रमुख,सबै वडा अध्यक्ष,सदस्य एवम् प्रमुख प्रशासकिय अधिकृत तथा सम्पुर्ण कर्मचारीजनको उपस्थिती रहेको थियो।
यही मिती २०७९ साल चैत्र ०५ गते देखी ६ गते सम्म वडा नं. १ मा, ०७९ साल चैत्र ०८ गते देखी ९ गते सम्म वडा नं. २मा
०७९ साल चैत्र १० गते र 12 गते वडा नं. ३ मा, ०७९ साल चैत्र १३ गते देखी १४ गते सम्म वडा नं. ४ मा, ०७९ साल चैत्र १५ गते देखी १६ गते सम्म वडा नं. ५ मा,
आज यहि मिती २०७९ फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं 3 मा रहेको श्री महाबिर साह मा.बिधालय् र योजना कार्यान्वयन् सम्बन्धी अनुगमन गरिएको केही झलक....
आज यहि मिती २०७९ फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री ने.रा.आ.बिधालय बिश्रामपुरमा ४ कोठे र भवन र श्री ने.रा.प्रा.बी फुलकौलमा २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता वडा नं ७
आज यहि मिती २०७९ फागुन २८ गते प्रदेश तथा स्थानिय सहयोग कार्यक्रम बिच "प्रबिधी मैत्री शिक्षा,स्वास्थ्य र सार्बजनिक सेवा प्रवाह"का लागी द्विपक्षीय समझौता सम्पन्न भएको छ।