FAQs Complain Problems

सूचना तथा समाचार

अति अशक्त अपांगता भएका बयक्तीहरु ५ जना लाई उठ्न- बस्न तथा चर्पी प्रयोग गर्न पनि आफै जान नसक्ने ब्यक्तिहरुको लागी ह्विल चेयर एक थान र दिशा पिशाब गर्ने कुर्सी एक थान का दरले ५ जनालाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा उप प्रमुख श्री सुषमा कुमारी कुशव

आज यहि मिती २०८० साल जेठ ५ गतेका दिन यस बहुदरमाई नगरपालिका का महिला तथा बालबालिका शाखा अन्तर्गत अति अशक्त अपांगता भएका बयक्तीहरु ५ जना लाई उठ्न- बस्न तथा चर्पी प्रयोग गर्न पनि आफै जान नसक्ने ब्यक्तिहरुको लागी ह्विल चेयर एक थान र दिशा पिशाब गर्ने कुर्सी एक थान का दरले ५ जनालाई नगर प्रमुख श्री सिंग

नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ जन आवाज युवा क्लबमा जिम सामाग्री बितरण गरियो।

आज मिती २०८० साल जेठ १ गतेका दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ जन आवाज युवा क्लबमा जिम सामाग्री बितरण गरियो।

श्री ने.रा.आधारभुत बिधालय भवनको शिलान्यास, बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेलीज्यु द्वारा गरियो। साथै उक्त समारोहमा शिक्षा शाखा प्रमुख प्रमोद यादव,वडा अध्यक्ष जितेन्द्र पटेल तथा भर भलादमिहरुको उपस्थितीमा शिलान्यास सम्पन्न भयो।

आज यहि मिती २०८० साल बैशाख २० गते श्री ने.रा.आधारभुत बिधालय भवनको शिलान्यास, बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेलीज्यु द्वारा गरियो। साथै उक्त समारोहमा शिक्षा शाखा प्रमुख प्रमोद यादव,वडा अध्यक्ष जितेन्द्र पटेल तथा भर भलादमिहरुको उपस्थितीमा शिलान्यास सम्पन्न भयो।

Pages

//