यहि आर्थिक बर्ष २०७८/०७९ को सोलार पम्प अनुदान कार्यक्रम संचालन सम्बन्धि बिस्तृत सुचना तथा ईच्छुक ब्यक्तिलाइ सोलार पम्प अनुदानका लागि आवेदन फारम पनि यहि माध्यम बाट प्राप्त गर्न सकिने जानकारी।
आज यहि मिती 2078 साल असोज 4 गते का दिन यस बहुदरमाई नगरपालिका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत सामुदायिक बिधालयहरुमा शिशु कक्षाका लागि 32 इन्चको Smart LED TV बितरण गर्नुभएको छ। नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अनुसार आजको नया प्राबिधिक
नेपाल सरकारको गृह मन्त्राल्य राष्ट्रिय परिचय पत्र तथा पञजिकरण बीभागले तोके बमोजिम यस बर्षको प्रथम त्रैमासिक देखी लाभग्राही अनुसार सामाजिक सुरक्षा भत्ताको नया मासिक दर परिवर्तन भएको सम्पूर्ण लाभग्राहि माझ जानकारी गरिन्छ।
आज यहि मिती 2078 साल भाद्र 21 गते यस बहुदरमाई नगरपालिकाको प्रांगनमा महिलाहरुको महान चांड हरितालीका तिज तथा दर खाने कार्यक्रममा नगर उप-प्रमुख गायत्री देबी यादव ज्यु,र कार्यपालिकाका महिला सदस्यहरूकाे उपस्थिति लगायत महिला बालबालिका निरिक्षक पार्बती पौडेल ज्यु लगायत अन्य सबै महिला कर्मचारी हर