आयोजना तथा कार्यकर्म संचालन गर्न समझौताका लागी पेश गर्नुपर्ने आवसयक कागजातहरु तथा कार्य सम्पन्न भएपछी भुक्तानिका लागी पेश गर्नुपर्ने आवशयक कागजातहरु पुर्याउने जानकारी गराइन्छ।
प्रस्तुत विषयमा यस निर्देशनालयवाट मिति २०७७/०६/१९ मा प्रकाशित भएको सोलार पम्प आपुर्ती र जडान गर्ने फर्म/कम्पनी सुचीकरण तथा मुल्य निर्धारण सम्वन्धी सुचना यसै पत्र साथ संलग्न राखी पठाईएको छ ।
आयोजना तथा कार्यकर्म संचालन गर्न समझौताका लागी पेश गर्नुपर्ने आवश्यक कागजातहरु, तथा कार्य सम्पनन् भएपछी भुक्तानिका लागी पेश गर्नु पर्ने आवशयक कागजातहरु निम्न अनुसार अनुसरण गर्ने भएको जानकारी गराइन्छ।