FAQs Complain Problems

यहि मिती 2079 साल बैशाख 1 गते देखी 7 गते सम्म ब्यक्तिगत घटना दर्ता सप्ताह मनाओ

यहि मिती 2079 साल बैशाख 1 गते देखी 7 गते सम्म  ब्यक्तिगत घटना दर्ता सप्ताह मनाओ
यहि मिती 2079 साल बैशाख 1 गते देखी 7 गते सम्म  ब्यक्तिगत घटना दर्ता सप्ताह मनाओ

आओँ हामि सबै मिली ब्यक्तीगत घटना दर्ता सप्ताह मनाउ।।

यहि मिती 2079 साल बैशाख 1 गते देखी 7 गते सम्म जन्म, मृत्यु, बिवाह, बसाई-सराई, र सम्बन्ध-बिच्छेद जस्ता ब्यक्तिगत घटना दर्ता सप्ताह मनाओ तथा यस्ता ब्यक्तीगत घटना आ-आफ्नो सम्बन्धित वडा कार्यालयमा गई पञ्जिका अधिकारी अर्थात वडा सचिव माझ गइ घटना घटेको 35 दिन भित्रै दर्ता गरौ/गराओँ र आगामि भबिष्यमा आवश्यक पर्ने महत्वपूर्ण कागजि प्रकृयामा बलियो बनौ तथा सरकार बाट सम्भवत् प्राप्त हुने सुबिधा बाट बञ्चित हुने अवस्था सृजना नहोस भनि द्रिढःसंक्लप गरौ।

आर्थिक वर्ष: