FAQs Complain Problems

सूचना तथा समाचार

नवौ नगरसभा सम्पन्न भएको हो,निजको अध्यक्षता संगै नगर उप-प्रमुख,सबै वडा अध्यक्ष,सदस्य एवम् प्रमुख प्रशासकिय अधिकृत तथा सम्पुर्ण कर्मचारीजनको उपस्थिती रहेको थियो।

आज यहि मिती २०७९ चैत २ गतेका दिन यस बहुदरमाई नगरपालिकाको सभा हलमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा नवौ नगरसभा सम्पन्न भएको हो,निजको अध्यक्षता संगै नगर उप-प्रमुख,सबै वडा अध्यक्ष,सदस्य एवम् प्रमुख प्रशासकिय अधिकृत तथा सम्पुर्ण कर्मचारीजनको उपस्थिती रहेको थियो।

किसान परिचय पत्र बनाउनको लागी सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नहुन् अनुरोध छ। बिशेष जानकारीका लागी पशु सेवा शाखा मा कमलेश गुप्ता , 9816290526,9811163501 मा सम्पर्क गर्नु हुन अनुरोध छ।

यही मिती २०७९ साल चैत्र ०५ गते देखी ६ गते सम्म वडा नं. १ मा, ०७९ साल चैत्र ०८ गते देखी ९ गते सम्म वडा नं. २मा
०७९ साल चैत्र १० गते र 12 गते वडा नं. ३ मा, ०७९ साल चैत्र १३ गते देखी १४ गते सम्म वडा नं. ४ मा, ०७९ साल चैत्र १५ गते देखी १६ गते सम्म वडा नं. ५ मा,

फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री ने.रा.आ.बिधालय बिश्रामपुरमा ४ कोठे र भवन र श्री ने.रा.प्रा.बी फुलकौलमा २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्य

आज यहि मिती २०७९ फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री ने.रा.आ.बिधालय बिश्रामपुरमा ४ कोठे र भवन र श्री ने.रा.प्रा.बी फुलकौलमा २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता वडा नं ७

यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा क्षेत्र १ देखी ९ सम्मको किता काट शुरु भएको जानकारी।

सुचना ! सुचना !! सुचना !!!

यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा क्षेत्र १ देखी ९ सम्मको किता काट शुरु भएको जानकारी।

बहुदरमाई नगरपालिकाको सभाहलमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको पहलकदमीमा यस होली मिलन समारोह

आज यहि मिती २०७९ साल फागुन २२ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिकाको सभाहलमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको पहलकदमीमा यस होली मिलन समारोहलाई सौहार्दपूर्ण तथा शुभकामना आदान-प्रदान कार्यक्रममा सहभागी सम्पूर्ण जनप्रतिनीधी,प्रमुख प्रशासकिय अधिक

बहुदरमाई नगरपालिका अन्तर्गत रहेका सतीमाई तरकारी उत्पादन समुह कल्स्टर नं ३ वडा नं ९ मा १ दिने समिक्षा गोष्टीमा यस वडाको वडा अध्यक्ष रबिन्द्र कुमार गुप्ता ज्युको प्रत्यक्ष सहभागिता तथा सहकार्यमा सम्पन्न् भएको केही झलक...

आज यहि मिती २०७९/११/२१ गते बिहान ११ बजे देखी यस बहुदरमाई नगरपालिका अन्तर्गत रहेका सतीमाई तरकारी उत्पादन समुह कल्स्टर नं ३ वडा नं ९ मा १ दिने समिक्षा गोष्टीमा यस वडाको वडा अध्यक्ष रबिन्द्र कुमार गुप्ता ज्युको प्रत्यक्ष सहभागिता तथा सहकार्यमा सम्पन्न् भएको केही झलक...

रोजगार साहायक र प्राबिधिक साहायक पद सम्बन्धी सम्पूर्ण कार्यहरु खारेज गरिएको जानकारी।

सुचना !             सुचना !!              सुचना !!!

रोजगार साहायक र प्राबिधिक साहायक पद सम्बन्धी सम्पूर्ण कार्यहरु खारेज गरिएको जानकारी।

Pages