आज यहि मिती २०८० साल साउन ८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ३ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री महाबिर साह मा.बी नगरदाँहामा ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु
आज यहि मिती २०८० साल साउन १ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ३ पदमौल मा खानेपानीको त्रासदी भएको कारण नगर प्रमुख ज्यूसामु जनताको आहवानमा स्व्यम् नगर प्रमुखज्यूको पहलमा उक्त स्थानमा पर्ने सबै घरधुरीलाई खाने पानीको ब्यवस्था गरेको केही झलक....
यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ३, पदमौल निवासी दलथमन हजाम मिती २०८० साल जेष्ठ १९ गते मा नेशनल मेडिकल कलेजमा भर्ना भई उपचारको शुल्क तिर्न नसक्दा डिस्चार्ज हुननसकेकोले आज यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन ज्युको अग्रसरतामा निजको बक्यौता रकम चुक्ता गरी डिस्चार्ज गराईयो।
आज यहि मिती २०८० साल असाढ २२ गते शुक्रबारका दिन यस बहुदरमाई नगरपालिका,पर्साको आर्थिक बर्ष २०८०-०८१ को लागी यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री सिंगासन साह तेलीज्युको अध्यक्षतामा दशौ नगर सभाको बन्द सत्र सम्पन्न भएको छ। आ.ब २०८०-०८१ को रु.