आज यहि मिती 2079 साल पुष 13 गते बाट राष्ट्रिय परिचय पत्र बितरण कार्य संचालन भएको सम्पूर्ण नगरबासीमा जानकारी गराईन्छ,साथै बिशेष जानकारीका लागी नगरपालिका स्थित परिचय पत्र शाखामा सम्पर्क गर्नु हुन समेत अनुरोध छ।
यहि मिती 2079/09/10 गते आइतबारको दिन यस बहुदरमाई नगरपालिकाको वडा नं.1, बिश्रामपुर टोलमा संचालित श्री बौधिमाई तरकारी उतपादन समुह क्लस्टर नं-2 मा तरकारी बिउ,जैविक जिंक,जैविक मल तथा बिषादी बितरण भएको केही झलक।
यहि मिती 2079/09/08 गतेका दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन सा तेली ज्यू द्वारा प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेश जनकपुर संग समझौता गरी नगरबासिको शुलभ स्वास्थ्य जाँचको लागी ल्याबको सम्पूर्ण सामग्री बुझी ल्याइएकोले यसरी नै उहाको कदम स्वास्थ्य क्षेत्र सुधारको लागी
यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयुक्त पहलमा स्वास्थ्य सेवा बिभाग काठमाण्डौबाट भिडियो एक्सरे मेसिन,BP Instrument set, Thermometer, बच्चालाई बाफ लगाउने nebulizer, मास्क, ग्लोभस, सेनिटाइजर, आदि सामानहरु बुझिल्याउन भए