FAQs Complain Problems

सूचना तथा समाचार

यस बहुदरमाई नगरपालिका अन्तर्गत सम्पूर्ण जनप्रतिनिधी तथा सबै कर्मचारी मा सम्पत्ति बिवरण भरि बुझाउने बारे जानकारी सबैमा सुचित गरिन्छ।

सुचना !                            सुचना !!                    सुचना !!!

यस बहुदरमाई नगरपालिका अन्तर्गत सम्पूर्ण जनप्रतिनिधी तथा सबै कर्मचारी मा सम्पत्ति बिवरण भरि बुझाउने बारे जानकारी सबैमा सुचित गरिन्छ।

नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु अध्यक्षतामा बसेको बैठक बाट तपसिलको दर रेटमा मलखाद बितरण गर्ने सर्बसहमति मा निरण्य गरियो।

आज यहि मिती 2079 अषाढ 27 गते बसेको यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु अध्यक्षतामा बसेको बैठक बाट तपसिलको दर रेटमा मलखाद बितरण गर्ने सर्बसहमति मा निरण्य गरियो।

सुचना ! सुचना !! सुचना !!! सम्पूर्ण नगरबासीमा सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा जानकारी।

सुचना !                          सुचना !!                         सुचना !!!

सम्पूर्ण नगरबासीमा सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा जानकारी।

Pages