FAQs Complain Problems

सूचना तथा समाचार

EOI Evaluation report to EOI:EOI/01/2079/080

EOI Evaluation report to EOI:EOI/01/2079/080

स्वास्थ्य प्रयोगशालाको उदघाटन नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा भयो। उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको समेत उपस्थिती रहेको थियो। साथै उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्री कौशलेन्द्र मिश्र, सि अ हे ब अधिकृत

आज यहि मिती २०८० साल जेठ ८ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत प्रदेश सरकार र स्थानिय तहको सहकार्यमा बहुअरी पिडरी स्वास्थ्य चौकिमा बहुदरमाई जन स्वास्थ्य प्रयोगशालाको उदघाटन नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा भयो। उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्यु

अति अशक्त अपांगता भएका बयक्तीहरु ५ जना लाई उठ्न- बस्न तथा चर्पी प्रयोग गर्न पनि आफै जान नसक्ने ब्यक्तिहरुको लागी ह्विल चेयर एक थान र दिशा पिशाब गर्ने कुर्सी एक थान का दरले ५ जनालाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा उप प्रमुख श्री सुषमा कुमारी कुशव

आज यहि मिती २०८० साल जेठ ५ गतेका दिन यस बहुदरमाई नगरपालिका का महिला तथा बालबालिका शाखा अन्तर्गत अति अशक्त अपांगता भएका बयक्तीहरु ५ जना लाई उठ्न- बस्न तथा चर्पी प्रयोग गर्न पनि आफै जान नसक्ने ब्यक्तिहरुको लागी ह्विल चेयर एक थान र दिशा पिशाब गर्ने कुर्सी एक थान का दरले ५ जनालाई नगर प्रमुख श्री सिंग

नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ जन आवाज युवा क्लबमा जिम सामाग्री बितरण गरियो।

आज मिती २०८० साल जेठ १ गतेका दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ जन आवाज युवा क्लबमा जिम सामाग्री बितरण गरियो।

Pages

//