मिती २०७५/०८/२१ गते प्रकाशित सिल बन्दी दरभाउ पत्र सम्बन्धी सुचना को टेण्डर खरिद गर्ने समय २०७५/०९/०६ गते र दर्ता गर्ने समय २०७५/०९/०८ गते , १२ बजे सम्म गरियो।
यस बहुदरमाई नगरपालिका बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको २०७५ साल श्रावन १ गते देखी २०७५ साल कार्तिक मसान्त सम्म को सामाजिक सुरक्षा भत्ता बराबर को रकम वडा सचीव मार्फत वडा कार्यलय समितिको पदाधिकारीहरुको रोहबरमा नगद नै वितरण गर्ने गरि वडा सचिवहरु लाई भुक्तानी दिई सकेको ह