आज मिती २०८० साल कार्तीक २४ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ३ को वडा अध्यक्षज्युको अध्यक्षतामा वडा स्तरिय योजना अन्तर्गत ग्यास चुल्हो बितरण गर्ने भइरहेको।
नवप्रवर्तन साझेदारी कोष अन्तर्गत प्राप्त गरेका बिधुतिय सामानहरु 7 वटै बिधालयमा दिइएको बिधुतिय सामानहरुको सुचारु अवस्थाको चेक जाँच एवम् अनुगमन गरिएको केही झलक....
बहुदरमाई नगरपालिका वाड न:-३ को स्वीकृति वाडास्थरीय कार्यक्रम अन्तर्गत जिंक तथा जाइम बितरण कार्यक्रम यस वाडा न:- ३ का वाडा अध्यक्ष श्री दिनेश प्रशाद यादव ज्यू को उपस्तिति मा सू-सम्पन गरियो!!