यहि मिती २०७६ असार १५ गतेको को दिन धान दिवश मनाउने क्रममा यहाँ सबै वार्ड का जनप्रतिनिधि / वार्ड सदश्य ज्युहरुको अनिवार्य रुपले समयमा उपश्तिथ भइदिन अनुरोध छ।
यस बहुदरमाइ नगरपालिका अन्तर्गत सम्पूर्ण बिद्यालय यहि मिती २०७६/३/११ गते देखि मिती २०७६/३/१४ गते सम्म को लागि बन्द रहने व्यहोरा सबै लाई जानकारी गराईन्छ।
यस बहुदरमाइ नगरपालिका अन्तर्गत सबै वडाहरुमा सरसफाई योजना र नगरस्तरीय रोड सम्भार तथा मरम्मत योजनामा १३१ जना बेरोजगार व्यक्ति लाई यहि २०७६ असार १ गते देखी ३० गते सम्म ३० दिनको रोजगार मा तपसिल बमोजिम छनौट भएका उम्मेदवार हरुको नाम निमन् छन्। .
यहि मिती २०७६/०३/०१ गते देखी असार ५ गते सम्म पालिका स्तरीय कुष्ठ रोग अभियान संचालन भैरहेकोले नगरपालिकाको सबै वडाहरुमा घरदैलोमा खोजीकर्ता टोली छाला तथा नस सम्बन्धि रोग पत्ता लगाउन आउदै हुनुहुन्छ, सबै नगरबासिहरुले उक्त दिनमा आ-आफ्नो घरमा बसी आ-आफ्ना बालबच्चा देखी सम्पूर्ण परिवारका सदस्यहरुल
पालिकस्तारिय कुष्ठ रोग अभियान २०७६ असार १ गते देखी असार ५ गते सम्म संचालन हुन् गैरहेकोले सो अभियानलाई सफलता पुर्बक संचालन गरी सम्पूर्ण नगरबासिहरुलाई संचार माध्यम FM रेडियो बाट सन्देस प्रसार गरी अभियान संचालनको बारेमा जानकारी दिने उद्देश्यले यस ब.न.पा अन्तर्गतका संचारकर्मीहरुलाई अभिमुखीकरण
आ.ब. २०७५/२०७६ को स्वीकृत कार्यक्रम अन्तर्गत बहुदरमाई नगरपालिकाका १७ वटै सामुदायिक बिद्यालयमा छात्रकृति-पाठ्य पुस्तक तथा दिवा खाजाको रकम निकासा पठाईएको व्यहोरा जानकारी गराइन्छ।
आज यहि मिती २०७५/०१/२५ गते बहुदरमाइ नगरपालिका अन्तर्गत रामनगरी वडा न.८ मा सुनौलो हजार दिनका महिलाहरुको लागि एकीकृत पोषण सम्बन्धि तालिम तथा बिभिन्न तरकारी को बिउ को बितरण कार्यक्रम मा वडा न.
आज यहि मिती २०७६/१/२५ गते बाल बिवाह न्युनिकरनको लागि किशोर किशोरीहरुलाई अभिमुखीकरण कार्यक्रम ब.न.पा. वडा न. ८ रामनगरी अन्तर्गत मुखदेव मा.बि. मा अध्यनरत कक्षा ९ र १० मा छात्र -छात्राहरुलाई ब.न.पा.