बहुदरमाई नगरपालिकाको आ.ब. २०७५/०७६ को नगरसभा बाट स्वीकृत नगरस्तरीय योजना तथा कार्यक्रम अन्तर्गत " बहुदरमाई उज्यालो उज्यालो कार्यक्रम" अन्तर्गत हरेक वडा कार्यालय, प्रहरी चौकी , स्वास्थ्य चौकी तथा सार्बजनिक स्थलमा सोलार बत्ति जडान कार्यक्रम सम्पन्न हुदै गरेको अवश्था।
यहि बैशाख ६र र ७ गते 5 बर्ष मुनिका बालबालिकाहरुलाई जुकाको औसधि अल्वेमिजील भिटामिन 'ए', बालविटा तथा पाखुरा नाप सम्बन्धि कार्यक्रम यस बहुदरमा ई नगरपालिका अन्तर्गतमा सबै वडाहरुमा म.स्व.स्व.