आज मिति २०७५/०५/०८ गते यस बहुदरमाई न.पा.
करार सेवा लिने सम्बन्धी सुचना तथा उक्त सुचना सच्यैइएको सम्बन्धमा तल दिइएको तस्बिरहरु मार्फत जानकारी गराउदै छौ/
वडा न. ४ मा लाग्ने हाट बजार को ठेका बन्दोबस्त सिलबन्दी बोलपत्र बढाबढ को माध्यमबाट गर्नु पर्ने भएकोले यो सुचना प्रकाशित भएको छ
मिती २०७४/१२/२९ गतेको प्राप्त पत्र अनुसार त्यहा काज सरुआ हुनु भएका श्री भानुभक्त बराललाई निजको बिवरण सहितको रमाना पत्र दिई हाजिर हुन पठाइए को व्यहोरा अनुरोध छ \