रोजगार सहायक र प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना।
स्थानीय तहमा प्राविधीक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८
सुचना ! सुचना !! सुचना !!!
यस बहुदरमाई नगरपालिका अन्तर्गत सबै कर्मचारीजन मा कार्य सम्पादन बिवरण भरि बुझाउने बारे जानकारी गरिन्छ।
यस बहुदरमाई नगरपालिका अन्तर्गत सम्पूर्ण जनप्रतिनिधी तथा सबै कर्मचारी मा सम्पत्ति बिवरण भरि बुझाउने बारे जानकारी सबैमा सुचित गरिन्छ।
सामाजिक सुरक्षा परिचय पत्र नबिकरण तथा लाभग्राहि सुचिकरण सम्बन्धी अत्यन्त जरुरी सुचना।।
सामाजिक सुरक्षा परिचय पत्र नबिकरण सम्बन्धी अत्यन्त जरुरी सुचना।।
आज यहि मिती 2079 अषाढ 27 गते बसेको यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु अध्यक्षतामा बसेको बैठक बाट तपसिलको दर रेटमा मलखाद बितरण गर्ने सर्बसहमति मा निरण्य गरियो।
सम्पूर्ण नगरबासीमा सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा जानकारी।