यस बहुदरमाई नगरपालिका अन्तर्गतका बिधालय् श्री नेपाल राष्ट्रिय मा.बी डोकैला बहुवरी तथा श्री माहाबिर साह मा. बी मा खेलकुद प्रशिक्षक मुकेश ठाकुर ज्यु द्वारा बहुदरमाई अन्तर बिधालय स्तरिय ब्याडमिनटेन प्रतियोगीताको लागी बिधार्थीहरुलाइ प्रशिक्षण गराउदै गरेको तसबिर साथ केहि झलकहरु।।।
आज यहि मिती 2078 साल पुष महिना 12 गते यस बहुदरमाई नगरपालिका अन्तर्गत प्रथम बहुदरमाई अन्तर बिधालय स्तरिय ब्याडमिनटन प्रतियोगीता 2078 को तयारीको क्रममा आज श्री ने.रा.नि.मा.बी बैरियामा खेलकुद प्रशिक्षक मुकेश ठाकुर ज्यू द्वारा बिधार्थिहरुलाइ प्रशिक्षण गराइरहेको केही झलक।।।।
आज यहि मिती 2078 साल मंसिर 21 गते का दिन यहि बहुदरमाई नगरपालिकाको सभाहलमा "घरै बाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ" भनने् नारा साथ अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बहुदरमाई नगरपालिकाको आयोजना र N.G.O.C.C पर्साको समन्वयमा अपाँगता भएका ब्यक्तिहरुको अभिभावकहरु तथा