FAQs Complain Problems

सूचना तथा समाचार

शिक्षक स्वयंम् सेवकहरुको प्रथम चौमासिक पारिश्रमिक समेत सम्बन्धित बिधालयहरुमा पठाइसकेको ब्यहोरा जानकारी गराइन्छ।

सुचना !                        सुचना !!                        सुचना !!!

शिक्षक स्वयंम् सेवकहरुको प्रथम चौमासिक पारिश्रमिक समेत सम्बन्धित बिधालयहरुमा पठाइसकेको ब्यहोरा जानकारी गराइन्छ।

यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ४ मा महाबिरी मेलाको उद्घाटन गर्दैको केही झलक ।।

आज यहि मिती २०७८/०७/१३ गते शनिवारको दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ४ मा महाबिरी मेलाको उद्घाटन गर्दैको केही झलक ।।

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा दुबईमा अलपत्र परेका ७ जना कामदारहरु लाई उद्दार ।

यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा दुबईमा अलपत्र परेका ७ जना कामदारहरु लाई उद्दार गरियो, तथा उद्दारका लागेको खर्च फिर्ता नगरी स्वदेशमै रोजगार सृजना गरी आत्मनिर्भर बन्न मेयर साहको सुझाव समेत प्रदान गरे।

न्यून्तम समर्थन मुल्यमा धान खरिद सम्बन्धी सुचना।

सुचना !                            सुचना !!                                                  सुचना !!!

न्यून्तम समर्थन मुल्यमा धान खरिद सम्बन्धी सुचना।

यस बहुदरमाई नगरपालिकाका सम्पूर्ण नगरबासी लाइ जनहितमा जारी सन्देश।

सुचना !                                            सुचना !!                                                       सुचना !!!

यस बहुदरमाई नगरपालिकाका सम्पूर्ण नगरबासी लाइ जनहितमा जारी सन्देश।

यहि आर्थिक बर्ष २०७८/०७९ को सोलार पम्प अनुदान कार्यक्रम संचालन सम्बन्धि बिस्तृत सुचना तथा ईच्छुक ब्यक्तिलाइ सोलार पम्प अनुदानका लागि आवेदन फारम पनि यहि माध्यम बाट प्राप्त गर्न सकिने जानकारी।

यहि आर्थिक बर्ष २०७८/०७९ को सोलार पम्प अनुदान कार्यक्रम संचालन सम्बन्धि बिस्तृत सुचना तथा ईच्छुक ब्यक्तिलाइ सोलार पम्प अनुदानका लागि आवेदन फारम पनि यहि माध्यम बाट प्राप्त गर्न सकिने जानकारी।

Pages

//