यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साहकाे अध्यक्षमा आज शनिबार बसेकाे नगर कार्यपालिकाकाे बैठकले जिल्लाकाे सदरमुकाम वीरगंजस्थित हाेटल अथवा धर्मशालामा अस्थायी काेभिड अस्पताल संचालन गर्ने निर्णय गरेकाे हाे ।
प्राथमिक तहको लिखीत परिक्षा तपसिलको मिती,समय र स्थानमा संचालन हुने भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।उम्मेदवारहरुको नाम सुची साथै लिखीत परिक्षाका लागि प्रवेस पत्र यहि मिती 2077 बैसाख 8 गते उम्मेदवारहरुले प्रशासन शाखामा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ।