आज यहि मिती २०७८ असार १५ गते बिहान १८ औ राष्ट्रिय धान दिवस २०७८ को उपल्क्षयमा यस बहुदरमाई नगरपालिकाका सम्पुर्ण कर्मचारी तथा यस नगरका किसान मिली आज यस १८ औ राष्ट्रिय धान दिवस हर्षउल्लासका साथ सफल बनाऐको केही झलकहरु।
यस असार १५ गते १८ औ राष्ट्रिय धान दिवस २०७८ को उपल्क्षयमा सबै बहुदरमाई नगरपालिकाका सबै किसान लाइ धेरै-धेरै सुभकामना। यहाहरु सबैलाइ १८ औ राष्ट्रिय धान दिवस २०७८/३/१५ गते बहुदरमाई नगरपालिका कृषि शाखा द्वारा आयोजित धान दिवस कार्यक्रम भइरहेको हुनाले सम्पुर्ण कृषक बर्गहरुमा हार्दिक निमन्त्रणा!
आज यहि मिती 2078 असार 1 गते यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा स्थानिय तह संस्थागत क्षमता स्वः मुल्यांकन (LISA) अभिमुखिकरण तथा सहजिकरण कार्यक्रम संचालन भएको हो।उक्त कार्यक्रममा सबै वडा का जनप्रतिनीधी, निमीत्त प्रमुख प्रशासकिय अधिकृत लगायत यस न.
यस कार्यालयबाट बिभिन्न सार्बजनिक निर्माणको लागी कार्यादेस प्राप्त गर्नु भएका तपाई सम्पुर्णलाइ यहि अषाढ 15 गते भित्र आ-आफ्नो निर्माण कार्य सम्पन्न गरिय यस कार्यालय बाट भुक्तानि लिनु हुन सुचित गरिन्छ।
आज यहि मिती 2078 साल जेष्ठ 21 गतेका दिन यस बहुदरमाई नगरपालिकामा धान मिसन कार्यक्रम अन्तर्गत यस बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने किसानहरुलाई धानको बिउ बितरण गरिदैको केहि झलक।
यस बारे बिषेस जानकारीका लागी कृषी शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ।