FAQs Complain Problems

सूचना तथा समाचार

बहुदरमाई नगरपालिकाको मेयर नितेन्द्र प्रसाद साहले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितलाई उपचार गर्नको लागि आफ्नो स्वामित्वमा रहेको होटल साह दरबार प्रा ली लाई निशुल्क रुपमा कोभिड अस्पतालको लागि आवश्यक पूर्वधार सहितको आइसोलेशन वार्ड संचालन गर्न

यस बहुदरमाई नगरपालिकाको मेयर नितेन्द्र प्रसाद साहले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितलाई उपचार गर्नको लागि आफ्नो स्वामित्वमा रहेको होटल साह दरबार प्रा ली लाई निशुल्क रुपमा कोभिड अस्पतालको लागि आवश्यक पूर्वधार सहितको आइसोलेशन वार्ड संचालन गर्न दिने घोषणा गरेका छन ।

यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साहकाे अध्यक्षमा आज शनिबार बसेकाे नगर कार्यपालिकाकाे बैठकले जिल्लाकाे सदरमुकाम वीरगंजस्थित हाेटल अथवा धर्मशालामा अस्थायी काेभिड अस्पताल संचालन गर्ने निर्णय गरेकाे हाे ।

साना ब्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) बिकास कार्यक्रम संचालनका लागी प्रस्ताव आवहान गरिएको सुचना।

सुचना!                                   सुचना!!                                     सुचना!!!

साना ब्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) बिकास कार्यक्रम संचालनका लागी प्रस्ताव आवहान गरिएको सुचना।

बाली बिकाश तथा जैविक बिवीधता संरक्षण कार्यक्रम अन्तर्गत धान मिसन कार्यक्रम संचालन का लागि प्रस्ताव आवहान गरिएको सुचना।

सुचना!                                                 सुचना!!                                                            सुचना!!!

बाली बिकाश तथा जैविक बिवीधता संरक्षण कार्यक्रम अन्तर्गत धान मिसन कार्यक्रम संचालन का लागि प्रस्ताव आवहान गरिएको सुचना।

लागत साझेदारीमा बाख्रा स्रोत केन्द्र(पाकेट) बिकास कार्यक्रम संचालनका लागी प्रस्ताव आवहान गरेको सुचना।

सुचना!                                         सुचना!!                                         सुचना!!!

लागत साझेदारीमा बाख्रा स्रोत केन्द्र(पाकेट) बिकास कार्यक्रम संचालनका लागी प्रस्ताव आवहान गरेको सुचना।

Pages