सबै जनमानसमा अत्यन्त आवश्यक सुचना।।।
उपस्थिती सम्बन्धमा नगर सबै जनप्रतिनिधी लाई जानकारी।
उपस्थिती सम्बन्धमा नगर उप-प्रमुख लाई जानकारी।
उपस्थिती सम्बन्धमा नगर प्रमुख लाई जानकारी।
सुचना! सुचना!! सुचना!!!
समाजिक सुरक्षा परिचय पत्र नबिकरण सम्बन्धी जरुरी सुचना.।।।
यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 4 ,डोकैला टोलमा गरीब घर परिवार पहिचान तथा परिचय-पत्र बितरण कार्यक्रमका लागी निरन्तर खटिएकागणक शुदीस प्रजापती र घरमुलीसंगको बार्ता तथा उक्त सम्बन्धि डाटा एन्ट्री गरेको अनुगमनका केहि झलक।।।।