ताजा समाचार
बहुदरा माई मन्दिर वडा नं.२ मा अवश्थित।
छात्राहरुको लागि साइकल।
बहुदरामाई मन्दिरमा विराजित शेस नाग।
सूचना तथा समाचार
-
मिति: 09/13/2024 - 11:21सुचना ! सुचना !! सुचना !!! सामाजिक सुरक्षा भत्ता खाने लाभग्राहीहरु यही मिती २०८१ साल भदौ मसान्त भित्र गराउनु हुन उक्त सुचना तेस्रो पटक सुचित गरिन्छ। साथै नबिकरण नगराएको पक्षमा समाजिक...
-
मिति: 09/09/2024 - 12:54
-
मिति: 09/01/2024 - 20:29
-
मिति: 08/29/2024 - 17:45
-
मिति: 08/27/2024 - 13:58
-
मिति: 08/09/2024 - 15:44
जन प्रतिनिधि
नगर प्रमुख Phone Number: 9855034381,9845034381 |
नगर उप प्रमुख Phone Number: 9855011514 |
पदाधिकारी
प्रमुख प्रशासकिय अधिकृत |
सुचना प्रबिधी अधिकृत |
इन्जिनियर |
नगर प्रमुख श्री सिंगासन सा तेली ज्युद्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ४ बस्ने चोकट सिंहले अति बिपन्न घर धुरी कन्हैया राउतलाई निशुल्क जग्गा दिइएकोले सम्मान स्वरुप कदर पत्र दिइएको।
बहुदरमाई नगरपालिका द्बारा यही जेठ ५ गते देखी १३ गते सम्म आयोजन भइरहेको प्रथम मेयर-कप टी २० क्रिकेट टुर्नामेन्टको नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु द्बारा उद्घाटन गरियो।
सफल आठौ नगरसभाको नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु, नगर उप-प्रमुख ज्यु बाट स्बिकृत निती तथा कार्यक्रम , निर्णय एव्म् बजेट सार्बजनिकिकरणको केही झलक.......
५८ औं रास्ट्रीय बाल दिवसको अवसरमा नगरपालिका स्तरिय अन्तर विधालय हाजिरि जवाफ प्रतियोगितामा यस नगरपालिका अन्तर्गतका ५ वटा माध्यमिक विधालयका कक्षा १० मा अध्य्यनरत 3 जना छात्रा र 2 जना छात्र गरि प्रत्येक विधालय बाट सहभागी गराइएको
स्थानिय निर्बाचन-२०७९ कार्यपालिका सदस्यहरुले निर्बाचनको अवधिमा निर्बाचनमा भएको सम्पुर्ण खर्चको बिवरण तोकिए बमोजिमको ढाचामा ७ दिन भित्र सफाई सहितको स्प्ष्टिकरण जिल्ला निर्बाचनमा गएर पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गरिन्छ।
यहि मिती 2079/04/16 गते देखी 2079/04/22 गते (1 अगस्त देखी 7 अगस्त 2022 सम्म्) बिश्व स्तन पान सप्ताह 2022, बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा भब्यता साथ मनाइयो।
//आज यहि मिती 2079/04/24 गते क्षयरोग तथा कुष्ट रोग सम्बन्धि बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्टी मा स्वास्थ्य चौकिका बाल रोग तथा कुषट रोग फोकल पर्सनहरुको सहभागितामा तथा स्वास्थ्य कार्यालय पर्साको अनुगमनमा सम्पन्न भयो।
यस बहुदरमाई नगरपालिकाको प्राँगनमा भएको स्वास्थ्य शाखा अन्तर्गत प्रथम चौमासिक समिक्षा गोष्ठी का केही झलक.....
प्रथम बहुदरमाई अन्तर बिधालय स्तरिय ब्याडमिनटन प्रतियोगीता 2078 को तयारीको क्रममा आज श्री ने.रा.नि.मा.बी बैरियामा खेलकुद प्रशिक्षक मुकेश ठाकुर ज्यू द्वारा बिधार्थिहरुलाइ प्रशिक्षण गराइरहेको केही झलक।।।।
यस बहुदरमाई नगरपालिका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत सामुदायिक बिधालयहरुमा शिशु कक्षाका लागि 32 इन्चको Smart LED TV बितरण ...
नेपाल सरकारको गृह मन्त्राल्य राष्ट्रिय परिचय पत्र तथा पञजिकरण बीभागले तोके बमोजिम यस बर्षको प्रथम त्रैमासिक देखी लाभग्राही अनुसार सामाजिक सुरक्षा भत्ताको नया मासिक दर परिवर्तन भएको सम्पूर्ण लाभग्राहि माझ जानकारी गरिन्छ।
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा बहुदरमाई नगरपालिकाको सातौ नगर सभा सार्बजनिकिकरण तथा समापन कार्यक्रम सु-सम्पन्न गरियो।
बहुदरमाई नगरपालिकाका अनतर्गत वडा नं २ मा नगरस्तरिय आयोजित २४ घण्टा अष्टयाममा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु,
बहुदरमाई मन्दिर परिसर मा कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम मा सहयोग गरेका स्वास्थ्य कर्मी,बिधालय का प्र.अ.,अन्य कर्मचारी लगायतका लागी अनतर्कृिया तथा स्वास्थ्य कर्मि सम्मान कार्यक्रम ।
बहुदरमाई नगरपालिका र NGOCC पर्साको संयुक्त साझेदारीमा लैँगीक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम...
बहुदरमाई नगरपालिका मार्फत वडा .नं १, र,३, मा प्रमुख अतिथि को रुपमा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू .द्वारा ५५० जना अति गरिव विपन दलित ..एकल महिला छठ ब्रतालुहरूलाई साडि वितरण गिरएकाे
यस बहुदरमाइ नगरपालिकाको पांचौ नगरसभा बाट स्विकृत निती, कार्यक्रम तथा बजेट पुस्तिका र यही मिती 2077 असोज 7 गते बुधबार आ.ब . २०७७/२०७८ समापन तथा सार्बजनिकिकरण।
२०७७/०४/२८ गते बुधबार को दिन हिमालय टाइमस् पत्रिका मा प्रकासित बिभीन्न पदपुर्ति करार सुचनाको उमेर सच्याइएको बारे जानकारी।
हाम्रो बहुदरमाई नगरपालिकाको आदरणीय नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु कोरोना पोजिटीभ संक्रमित हुनुभएकोमा वहांको सिघ्र स्वास्थ्य् लाभको कामना गर्दछौ।
नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।
यस बहुदरमाई नगरपालिकाको आ.ब. ०७७/०७८ का लागि पाँचो नगरसभा को उदघाटन समारोह नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा सम्पन्न भयो।
वडा नं ४ मा यस नगरपालिकाको तर्फ बाट 510 परिबारलाइ 25 केजि चामल तथा 500 रुपैया नगद राहत बितरण गरियो र प्रदेश बाट ९० परिवार लाई एक थान साबुन, नुन १ केजि, दाल २ केजी, स्वाबिन आधा केजी गरी 90 प्याकेट बितरण गरियो।
नगर प्रमूख श्री नितेन्द्र प्रसाद साह र वडा नं.७ का वार्ड अध्यक्ष श्री प्रभु पटेल को तर्फ बाट आज बहुदरमाई नगरपालिका वार्ड नम्बर 7 मा नगरपालिका को तर्फ बाट 20 किलो चामल र 500 रूपयाँ। र प्रदेश सरकार को तर्फ बाट राहत वितरण।
क्वरेन्टाइनमा रहेका ३३ जनाको स्वाब संकलन गरि कोभिड अस्पताल नरायणी को टोलि द्वारा परिक्षण गर्न पठाइयो।
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु दवारा क्वारनटाईन केन्द्रको अनुगमन गरियो तथा उक्त म्यानेजमेन्ट कमिटी संग छलफल गर्दै।
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु दवारा क्वारनटाईन केन्द्रको अनुगमन गरियो तथा उक्त म्यानेजमेन्ट कमिटी संग छलफल गर्दै।
यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं.२ मा आज बैशाख ११ गते बिहिबार श्री ने.रा.आधारभूत बिद्यालय मा कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम तथा नियन्त्रण क्वारेन्टाइन निगरानी केन्द्र मा नगरपालिकाको स्वास्थ्य शाखा का प्रमुख तथा स्वास्थ्य कर्मचारी अनुगमन गर्दै
वडा नं. ४ मा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित रहको गरिब,असहय, र दलित व्यक्तिलाई 15 केजि चामल,2 के जि दाल, 1केजि नुन,0.5 केजि तेल, र 200 नगद वितरण गरियो...
वडा नं. ७ मा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित रहको गरिब,असहय, र दलित व्यक्तिलाई 15 केजि चामल,2 के जि दाल, 1केजि नुन,0.5 केजि तेल, र 200 नगद वितरण गरियो...
वडा नं.८ रामनगरीमा Covid 19 को कारण सरकारले गरेको lockdown बाट प्रभावित अति बिपन्न ,गरिब वडाका 285 जनालाई सरकारले दिएको निर्देशन पालन गरि तपसिल अनुसार राहत सामग्री बितरण।
नगर प्रमुख श्री नितेन्द्र साह ज्युको निर्देशनमा गरिब तथा लक्षित बिपन्न घर परिवार को लागि राहत वितरण।
आज बहुदार माई नगरपालिका को प्रमुख नितेन्द्र शाह र वार्ड नं 7 को वार्ड अध्यक्ष प्रभु पटेल बाट कीटनाशक औषधि छिरयो.....
नगर प्रमुख नितेन्द्र प्रसाद साह ज्यु बाट यस नगरपालिका स्थित सामुदायिक बिधालयहरुमा कार्यरत बाल सहजकर्ता तथा कर्मचारिहरुलाइ प्रोतसाहन स्वरुप मासीक रु.२०००/- को दरले चेक हस्तानानतरण गरियो।
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युले यस नगरपालिका अनतर्गत वडा नं ८ निवासी दलित छात्र मुक्ती राम लाई MBBS अध्यनको लागि दलित छात्रबृती प्रदान गर्दै
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु बाट यस नगरपालिकाको कार्यपालिका सदस्य स्व.रजाक हुसेनको निधन भऐकोले निजको बुहारीलाइ आर्थिक सहायता स्वरुप रु. ६,००,०००/- को चेक हस्तानानतरण गरियो।
COVID 19 को संक्रमण रोकथाम नियन्त्रणको लागी न.पा अन्तर्गत रहेका स्वास्थय चोकिहरुलाई सचेत र सावधानीको लागी सेनिटाइजर,मास्क,साबुन,डिटोल आदि स्वास्थय चोकि प्रमुखहरुलाइ
बहुदरमाई नगरपालिका को सभाहलमा राष्ट्रिय प्रारमभिक कक्षा पढाई कार्यक्रम मा स्थानिय तहका जनप्रतिनिधी तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुलाई तिन दिने कार्याशाला गोष्ठि ..
नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु मार्फत आर्थिक सहयोगको रुपमा रु.५०,००० को चेक हस्तानान्तरण गर्दै।
बहुदरमाइ नगरपालिका को वडा नं.८ मा वडा स्तरीय योजना बाट दलित बस्तीमा ग्यास चुल्हा र सिलिन्डर बितरण कार्यक्रम
यस बहुदरमाइ नगरपालिकाको आ.ब. २०७६/२०७७ को सफल तेश्रो नगरसभा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको अध्यक्षतामा समपन् भयो।
लुकेर रहेका क्षयरोगीलाई उपचारको दायरामा ल्याउन महिला स्वा सेविका, समाजसेवी, शिक्षक परिचालन सम्बन्धि गोष्ठी एक दिने कार्यक्रम।
आज मिती २०७६ साल असार १० गते हाम्रो बहुदरमाई नगरपालिकाको आर्थिक बर्ष २०७६/२०७७ को सफल उद्घाटन समारोहको केहि झलक ।
शसर्त अनुदान पशु आहार श्रोत केन्द्र बिकाश सहयोग कार्यक्रम मा च्याप कटर , मिल्क क्यान र व्यवशायिक पशु फर्म प्रबर्धन कार्यक्रम
प्रमुख अतिथी नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा मोबाइल तथा ब्युटिसियन तालिमको उद्घाटन।
स्कुल बेवास्थानमा सुधार गर्ने तथा बालबालिकाहरुको शिक्षामा जोड दिदै शिक्षा तर्फ उन्न्मुख गराउन मुस्लिम गरिब असहाय २७५ जना १ देखि ५ कक्षा
आज मिति २०७५ साल फागुन २७ गते यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा सुरक्षा निकायलाई प्राबिधिक सामानवापत को सहयोग।
यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा श्री भंगी साह ने.रा.मा.बि. विश्रामपुर-९ का कक्षा ९,१०,११ र १२ कक्षा का १९८ जना छात्राहरुलाई साइकल वितरण गरियो।
महिला स्वय:सेविका हरुको उपस्थितिमा बिशेस कार्यक्रम का साथ ज्येसठ नागरिक सम्मान तथा महिला स्वयम्सेविका हरु लाई सम्मान जनक बिदाई कार्यक्रम तथा नेपाल सरकारका नीति अनुसार ६० बर्ष पुगेका र सेवाबाट अवकाश लिन चाहेका स्वयम्सेविका हरुलाई सम्मान जनक बिदाई पुरष्कार
यहि मिति २०७५/११/९ गते बिद्यालय बिमुख किशोरीहरुलाई सुरक्षित मातृत्व पोषण तथा सरसफाई सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरियो।
यस बहुदरमाई नगरपालिकाको तर्फ बाट सम्पूर्ण नगरबासीलाई नया बर्ष २०१९ सालको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
२०७५/०८/२० गते बिहान ९ बजे बहुदरमाई नगरपालिका,वडा न.३ पदमौल टोलमा पक्कि नाला तथा ढलान रोडको शिलान्यास।
यस बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्युले बहुदरा माई मन्दिर परिसर मा लाग्ने मेलाको उद्घाटन गर्नु भयो।
आज यस बहुदरमाई नगरपालिका को मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को नेत्रित्वमा वडा न.५ र ८ मा सरसफाई कार्यक्रम गरियो।
सरसफाई कार्यक्रम अन्तर्गत वडा न:२ को श्री बहुदरमाई मन्दिर ,ने.रा. आधारभूत सिसियादी बैरिया , सिसियडी रामजानकी मठ , र वडा न:३ को श्री महावीर साह मा.बि. नगरदाहा उपस्वास्थ्य चौकी को सरसफाई गरियो।
विश्व सरसफाई कार्यक्रम २०१८ साप्ताहिक कार्यक्रम बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को नेतृत्वमा वडा न: १,७, र ९ मा सरसफाई कार्यक्रम गरिएको छ।
यस बहुदरमाई न.पा. का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु द्वारा नगरपालिका अन्तर्गतका विभिन्न विभिन्न सामुदायिक बिद्यालय हरुको निरीक्षण
करार सेवा लिने सम्बन्धी सुचना तथा उक्त सुचना सच्यैइएको सम्बन्धमा तल दिइएको तस्बिरहरु मार्फत जानकारी गराउदै छौ/
यस बहुदरमाई नगरपालिका का नगर प्रमुख आदरणीय श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षता मा संचालित कार्यक्रम
महिला स्वास्थ्य स्वयम् सेविका हरु लाई मासिक पारिश्रमिक र पोशाक भत्ता बापतको रकम बराबर को चेक हस्तानान्तरण
वडा न. ४ मा लाग्ने हाट बजार को ठेका बन्दोबस्त सिलबन्दी बोलपत्र बढाबढ को माध्यमबाट गर्नु पर्ने भएकोले यो सुचना प्रकाशित भएको छ
पूर्ण खोप सुनिस्चित र दिगोपनको लागि नगर प्रमुख , उप प्रमुख , वडा प्रमुख ,स्वा संस्था प्रमुख र वडा सचिव हरु को १ दिने अभिमुखीकरण
बहुदरमाई नगरपालिका महिला तथा बाल बालिका साखा को संयोजक श्रीमती पार्वती पौडेलको संयोजकत्वमा संचालित महिला समुह संस्था का सदस्यहरु को लागि ७ दिने आधारभूत तालिमको उदघाटन वडा न.९ क वडा अध्यक्ष श्री रबिन्द्र कुमार गुप्ता को अध्यक्षता मा उदघाटन गरि संचालन
मिती २०७४ -२ -२५ गते देखि २०७५-२-२९ गते सम्म बहुदरमाई न पा द्वारा संचालित बाल बिकाश सहजकर्ता हरुलाई अंग्रेजी माध्यम सिक्षण सिकाई सम्बन्धी ५ दिने तालिम वडा न. ३ का वडा अध्यक्ष दिनेश प्रसाद यादव को अध्यक्षता मा सुरु
यस बहुछेत्रिय पोषण योजना अन्तर्गत वडा स्तरीय पोषण तथा खाध सुरक्षा समिति गठन साथै अभिमुखीकरण कार्यकर्म मा वडा न.४ क वडा अध्यक्ष श्री रामरेखा ज्यू र स्वास्थ्य संयोजक श्री बिदुर प्रसाद उप्रेती ज्यु को अध्यक्षता मा कार्यकर्म संचालन गरियो
बहुदरमाई न. पा.का वडा न. १ र ९ का वडा कार्यालय लाई यस नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली र प्रमुख प्रसासकिय अधिकृत श्री बिष्णुबहादुर अधिकारी ज्यु हरु मार्फत सो वडा का वडा अध्यक्ष र वडा सचिवहरु लाई मोटर साइकल एक एक थान हस्तान्तरण गरियो
मिती २०७५/०१/३१ गते नेपाल बिध्यालय कर्मचारी युनियन मार्फत बहुदरमाई न.पा. का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु लाई ज्ञापन पत्र दिदै
बजेट तथा कार्यक्रम
-
मिति: 07/08/2023 - 12:25
-
मिति: 06/19/2023 - 16:04
-
मिति: 09/22/2022 - 16:32
-
मिति: 06/24/2022 - 18:08
-
मिति: 08/19/2021 - 17:44
योजना तथा परियोजना
-
मिति: 06/27/2023 - 14:22
-
मिति: 09/25/2018 - 11:32
-
मिति: 04/27/2018 - 16:39
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 11/04/2023 - 18:26
-
मिति: 06/02/2023 - 13:16
-
मिति: 05/30/2023 - 20:19
-
मिति: 05/14/2023 - 19:13
-
मिति: 12/05/2021 - 10:43
आय व्यय विवरण
-
मिति: 07/15/2024 - 12:04
-
मिति: 07/13/2023 - 12:19
-
मिति: 07/13/2023 - 12:18
-
मिति: 03/29/2023 - 13:20
-
मिति: 01/10/2023 - 11:01